पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो - Chaitanya News
  • 2026-07-11
  • 03:47:03
  • शुक्रबार,आषाढ २६, २०८३
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो

    काठमाडौं-  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ ।

    प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।

    नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।