संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु - Chaitanya News
  • 2026-07-11
  • 03:47:02
  • शुक्रबार,आषाढ २६, २०८३
  • संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

    संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

    काठमाडौँ –  नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता भएको हो । आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह गरिएको स्रोतले बतायो ।

    पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।