सहकारी सुधारका लागि मन्त्रिपरिषद् बैठकले गठन गर्‍यो कार्यदल - Chaitanya News
  • 2026-11-16
  • 01:14:46
  • आइतबार,कार्तिक ३०, २०८३
  • सहकारी सुधारका लागि मन्त्रिपरिषद् बैठकले गठन गर्‍यो कार्यदल

    सहकारी सुधारका लागि मन्त्रिपरिषद् बैठकले गठन गर्‍यो कार्यदल

    काठमाडौं- सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।