एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता - Chaitanya News
  • 2026-07-03
  • 14:05:11
  • शुक्रबार,आषाढ १९, २०८३
  • एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता

    एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ। उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सङ बिहीबार पोखरेल निवास धापासी पुगेका थिए।

    भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पोखरेलको सचिवालयले जनाएको छ।