नेपालमा कोरोना संक्रमित २९ पुगे, दुई थपिए - Chaitanya News
  • 2026-09-15
  • 12:59:14
  • मंगलबार,भाद्र ३०, २०८३
  • नेपालमा कोरोना संक्रमित २९ पुगे, दुई थपिए

    नेपालमा कोरोना संक्रमित २९ पुगे, दुई थपिए

    काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दो क्रममा रहेको छ। शुक्रबार थप दुई जना संक्रमित थपिएका छन्।

    २८९ जनाको पीसीआर परीक्षण गरिएकामा दुई संक्रमित पाइएका हुन् । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए।

    शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या २९ रहेको छ। २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।