विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विनिमय दर - Chaitanya News
  • 2026-05-01
  • 09:44:45
  • शुक्रबार,बैशाख १८, २०८३
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विनिमय दर

    विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विनिमय दर

    काठमाडौं  – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार शुकबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।

    यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    friday money rate