बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी - Chaitanya News
  • 2026-07-03
  • 04:51:43
  • बिहिबार,आषाढ १८, २०८३
  • बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

    बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

    काठमाडौँ– मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको हो। बैठकमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी छन्।