करार सेवामा कर्मचारी माग - Chaitanya News
  • 2026-11-07
  • 12:51:12
  • शनिबार,कार्तिक २२, २०८३
  • बारा– पचरौता नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै किसान सुचिकरण सहजकर्ता पदमा सात जना कर्मचारी माग गरेको हो।

    यसअघि फागुन १७ गते सुचना जारी गरेर नगरपालिकाले कर्मचारि माग गरेको थियो। तर रितपूर्व कुनैपनि आवेदन नपरेकाले पुनः सुचना जारी गरेको जनाएको छ।