भारतका उपराष्ट्रपतिले दिए नेपालका उपराष्ट्रपति यादवलाई बधाई - Chaitanya News
  • 2026-07-03
  • 00:12:17
  • बिहिबार,आषाढ १८, २०८३
  • भारतका उपराष्ट्रपतिले दिए नेपालका उपराष्ट्रपति यादवलाई बधाई

    भारतका उपराष्ट्रपतिले दिए नेपालका उपराष्ट्रपति यादवलाई बधाई

    काठमाडौँ– भारतका उपराष्ट्रपति सन्दीप धनखरले आफ्ना समकक्षी नेपालका नव निर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना दिएका छन्।

    उनले आफ्नो आधिकारी ट्विटरबाट सो बधाई दिएका छन्।

    बहुआयामिक भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ गर्दै जनता जनताबीचको मित्रताको बन्धनलाई अझ प्रगाढ बनाउन नेपालका उपराष्ट्रपति यादवसँग काम गर्न तात्पर्य रहेको उनले उल्लेख गरेका छन्।