त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित - Chaitanya News
  • 2026-07-17
  • 15:24:52
  • शुक्रबार,साउन ०१, २०८३
  • त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

    त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

    काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन्।

    ९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन्। विष्टले ७३१ मत ल्याएका थिए।