पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना पुष्टि - Chaitanya News
  • 2026-09-15
  • 12:58:29
  • मंगलबार,भाद्र ३०, २०८३
  • पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना पुष्टि

    काठमाडौं–  पछिल्लो २४ घन्टामा देशभरबाट १८३ नमूना परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८३ नूमना परीक्षण गर्दा दुईको रिपोर्ट पोजिटिभ आएको हो।

    यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ।