१. ठीक बेठीक छुट्याउनुहोस्।
१. १ डिग्रीमा १११ कि.मि हुन्छ।
२. १ मिनेटमा १.८५ कि.मि हुन्छ।
A) १ ठीक २ बेठीक B) २ ठीक १ बेठीक C) दुबै ठीक D) दुबै बेठीक
२. मंगल ग्रहको उपग्रह तलका मध्ये कुन हो?
A) फिबोस B) डिमोस C) दुबै हुन् D) कुनै पनि होइनन्
३. चार जाते गुरुङहरुको थर निम्न मध्ये कुन होइन।
A) लामा B) घोताने C) ध्याप्रिङ D) लामिछाने
४. अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने महिला को हुन्?
A) त्रिलस्टिना कोच B) भ्यालेन्टिना तेरिस्कोभा C) त्रिलस्टिना लेगी D) माथिका कुनै पनि होइन
५. नेपालमा कोभिड १९ विरुद्धको खोप कहिले शुरुवात भएको हो?
A) वि.सं. २०७७ माघ १३ B) वि.सं. २०७७ माघ १४ C) वि.सं. २०७७ माघ १५ D) वि.सं. २०७७ माघ १६
६. झुटो पत्ता लगाउन प्रयोग गरिने यन्त्रको नाम के हो?
A) सिस्मोग्राफ B) पोलिग्राफ C) फेदोमिटर D) माथिका कुनै होइन
७. Sulfone Therapy को प्रयोग केको उपचारमा गरिन्छ?
A) कलेजो प्रत्यारोपण B) मिर्गौला C) क्यान्सर D) कुष्ठरोग
८. ज्याक कुन खेलसगँ सम्बन्धित छ?
A) फुटबल B) हकि C) आइस हकि D) क्रिकेट
९. वौद्ध धर्मका अष्टाङ्गिक मार्गमध्ये तलको कुन होइन?
A) सम्यक दृष्टि B) सम्यक जीवन C) सम्यक बाचा D) सम्यक प्राप्ति
१०. लामोसाँघु रामेछाप सडक खण्डको नाम के हो?
A) बालकृष्ण सममार्ग B) पुष्पलाल मार्ग C) मनमोहन मार्ग D) सिद्धिचरणमार्ग
११. अन्तराष्ट्रिय साहसी महिला अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली महिला को हुन्?
A) मुस्कान खातुन B) पुष्पा बस्नेत C) भुमिका श्रेष्ठ D) अनुराधा कोइरला
१२. सन् २०२२ मा सम्पन्न भएको Miss World 2021 को ताज विजेता सुन्दरी को हुन्?
A) Shree Saini B) Olivia Yace C) Karolina Bielawska D) None
१३. विश्व खुशी प्रतिवेदन २०२२ अनुसार दक्षिण एसियामा सर्वाधिक खुशी राष्ट्र मानिएको नेपाल कुन स्थानमा छ?
A) ८४औं B) ८१ औं C) ८८औं D) ९०औं
१४. पछिल्लो समय रुस र युकेन युद्ध कहिलेबाट शुरु भएको थियो?
A) २०२२ फेब्रुअरी २१ B) २०२२ फेब्रुअरी २२ C) २०२२ फेब्रुअरी २३ D) २०२२ फेब्रुअरी २४
१५. सन् २०२२ को कोप २७ कहाँ भएको हो?
A) USA B) Egypt C) France D) UK
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100