Chaitanyakhabar
काठमाडौं- सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।
बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।
शीर्ष निजामती प्रशासनमा व्यापक परिवर्तन, २० सचिवले छाड्दै जिम्मेवारी
कानुनी र नीतिगत सुधार मन्त्रालयको मुख्य प्राथमिकता : मन्त्री चौधरी
बजेट खर्च र राजस्व दुवै लक्ष्यभन्दा कम : विकास बजेटको आधाभन्दा बढी रकम खर्च हुन सकेन
डेंगु नियन्त्रणमा स्थानीय तह परिचालन : तीन महिनासम्म देशभर सचेतना र सरसफाइ अभियान सञ्चालन हुने
काठमाडौँ– नयाँ आर्थिक वर्षसँगै नेपालको निजामती प्रशासनमा नेतृत्व तहमा उल्लेखनीय परिवर्तन हुने भएको छ। विशिष्ट श्रेणी (सचिव) का २० जना उच्चपदस्थ कर्मचारी अनिवार्य अवकाशमा जाने भएपछि संघीय प्रशासनको शीर्ष तहमा ठूलो रिक्तता सिर्जना हुने देखिएको हो। यो परिवर्तन केवल कर्मचारीको नियमित अवकाशमा सीमित छैन, यसले सरकारको प्रशासनिक नेतृत्व, नीति कार्यान्वयनको निरन्तरता र नयाँ नेतृत्व चयनको…
काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रमा विद्यमान समस्याहरूको दीर्घकालीन समाधानका लागि कानुनी र नीतिगत सुधार मन्त्रालयको मुख्य प्राथमिकतामा रहेको बताएकी छन्। आज (शुक्रबार) बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र रासायनिक मलको सहज उपलब्धतालाई मन्त्रालयले…
काठमाडौँ– आर्थिक वर्ष २०८२/८३ मा सरकारले बजेट कार्यान्वयन र राजस्व संकलन दुवै क्षेत्रमा निर्धारित लक्ष्य हासिल गर्न सकेन। महालेखा नियन्त्रक कार्यालयको सार्वजनिक तथ्यांकअनुसार समग्र बजेट खर्च ८०.५५ प्रतिशतमा सीमित रहँदा विकास निर्माणका लागि छुट्याइएको पुँजीगत बजेटको आधाभन्दा बढी रकम खर्च हुन नसकेको देखिएको छ। सरकारले गत आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड…
काठमाडौँ– नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी क्षमता अझै ठूलो रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। हाल ऊर्जा क्षेत्रमा करिब ५०० अर्ब रुपैयाँ कर्जा प्रवाह भइसके पनि विद्यमान नीतिअनुसार थप करिब ९०० अर्ब रुपैयाँसम्म लगानी गर्ने पर्याप्त वित्तीय क्षमता बैंकिङ प्रणालीसँग रहेको राष्ट्र बैंकको भनाइ छ। नेपाल आर्थिक पत्रकार संघ…
काठमाडौँ– विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत नियुक्ति लामो समयदेखि रोकिँदा सरकारको कूटनीतिक संयन्त्रमै समन्वयको अभाव देखिएको चर्चा सुरु भएको छ। परराष्ट्र मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूतका लागि नाम पठाइसके पनि नियुक्ति प्रक्रिया अघि नबढ्दा परराष्ट्र प्रशासनभित्र असन्तुष्टि बढ्दै गएको स्रोतहरूको भनाइ छ। परराष्ट्र मन्त्रालयका अनुसार केही समयअघि नै मन्त्रालयले परराष्ट्र…
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८२–८३ मा रासायनिक मल आपूर्तिलाई लक्ष्य नजिक पुर्याएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २४ गतेसम्म देशमा पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति भइसकेको छ, जुन वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो। मन्त्रालयका अनुसार सरकारले किसानलाई समयमै रासायनिक मल…