यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा - Chaitanya News
  • 2026-09-19
  • 17:25:26
  • शनिबार,आश्विन ०३, २०८३
  • यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    काठमाडौं– नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।