त्रिविद्वारा नतिजा प्रकाशित - Chaitanya News
  • 2026-05-02
  • 04:54:19
  • शुक्रबार,बैशाख १८, २०८३
  • त्रिविद्वारा नतिजा प्रकाशित

    त्रिविद्वारा नतिजा प्रकाशित

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा सार्वजनिक गरेको छ।

    त्रिविले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७९ साल पौष महिनामा सञ्चालनमा आएको स्नातकोत्तर तह वनस्पतिशास्त्र विषय प्रथम वर्ष दोस्रो सत्र २०७७ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल जारी गरेको जानकारी गराएको छ।