अरुणाचल प्रदेशको मंडलामा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त - Chaitanya News
  • 2026-07-02
  • 21:18:45
  • बिहिबार,आषाढ १८, २०८३
  • अरुणाचल प्रदेशको मंडलामा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

    अरुणाचल प्रदेशको मंडलामा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

    काठमाडौं– भारतीय सेनाको चीता हेलिकप्टर अरुणाचल प्रदेशको मंडला पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।

    पाइलटहरूको खोजीका लागि सर्च अपरेशन शुरू गरिसकिएको छ।

    हेलिकप्टर सेन्गेबाट मिसामारीतर्फ गइरहेको थियो । त्यसमा पाइलट र कोपाइलट मात्र थिए।

    गुवाहाटीका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले बिहीवार बिहान लगभग ९ः१५ तिर हेलिकप्टरको सम्पर्क एयर ट्राफिक कन्ट्रोलसँग टुटेको बताए।