त्रिवि मैदानमा क्रिकेट रौनक [तस्बिरहरू] - Chaitanya News
  • 2026-05-25
  • 08:54:54
  • सोमबार,जेठ ११, २०८३
  • त्रिवि मैदानमा क्रिकेट रौनक [तस्बिरहरू]

    त्रिवि मैदानमा क्रिकेट रौनक [तस्बिरहरू]

    काठमाडौं- विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा जारी रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिवि मैदान पुगेका छन्।

    नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।

    त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। त्रिवि क्रिकेट मैदानमा दर्शकको पनि बाक्लो उपस्थिति रहेको छ।