‘कानूनका विधार्थीसँग केपी ओली’ कार्यक्रम बिहीबार हुने - Chaitanya News
  • 2026-06-05
  • 14:55:34
  • शुक्रबार,जेठ २२, २०८३
  • ‘कानूनका विधार्थीसँग केपी ओली’ कार्यक्रम बिहीबार हुने

    ‘कानूनका विधार्थीसँग केपी ओली’ कार्यक्रम बिहीबार हुने

    काठमाडौं– नेकपा (एमाले)को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन(अनेरास्ववियु)ले बिहिबार कार्यक्रम आयोजना गर्ने भएको छ।

    अनेरास्ववियू केन्द्रीय कमिटीले बिहिबार दिउँसो २–३० बजे राष्ट्रिय सभा गृहमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘कानूनका विधार्थीसँग केपी ओली’ कार्यक्रम आयोजना हुने जनाएको छ।