सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक - Chaitanya News
  • 2026-07-05
  • 18:40:42
  • आइतबार,आषाढ २१, २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक

    सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक

    काठमाडौं– सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु भएको छ।

    बैठक ४ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो।

    आजको बैठकले विभिन्न नीतिगत निर्णय हुने प्रधानमन्त्रीको सचिवालयमा जनाएको हो।े