काठमाडौं उपत्यकामा वर्षा - Chaitanya News
  • 2026-07-09
  • 07:54:31
  • बिहिबार,आषाढ २५, २०८३
  • काठमाडौं- काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ।

    काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।