एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने - Chaitanya News
  • 2026-07-05
  • 14:12:39
  • आइतबार,आषाढ २१, २०८३
  • एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

    एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

    काठमाडौं- नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

    च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

    सो निर्णयसँगै शाक्यसहित एमालेका प्रतिनिधिमण्डल वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न जाँदैछन्।