लोकसेवा उपयोगी सामग्री [५६] - Chaitanya News
  • 2026-05-17
  • 04:31:56
  • शनिबार,जेठ ०२, २०८३
  • १. विश्व भोकमरी सुचाकांक २०२२ मा नेपाल कतिऔं सुचीमा रहेको छ?

    A) ९१औं B) ८१औं C) ७९औं D) १०१औं

    २. राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको लैङ्गिक अनुपात कति रकेको छ?

    A) ९५.१९ B) ९५.९१ C) ९४.१९ D) ९४.९१

    ३. विश्व खाद्य सुरक्षा दिवस २०२२ को नारा के दिइएको छ?

    A) Food, safety, everyone’s business
    B) Safar food better health
    C) Grow nourish sustain Together Our actions are our future.
    D) None of the above

    ४. दिइएको मध्ये फिफा विश्वकप फुटबल २०२२ मा छनोट चरणबाटै बाहिरिने मुलुक कुन हो?

    A) इरान B) जापान C) द. कोरिया D) कतार

    ५. कमला भासिन अवार्ड २०२२ प्राप्त गर्ने नेपाली महिला को हुन्?

    A) नातिसरा राई B) अनुराधा कोइरला C) डा.केशरी लक्ष्मी मानन्धर D) शुसिला कार्की

    ६. इतिहासकार बाबुराम आचार्य शोध सम्मान २०७९ कसलाई प्रदान गरिने भएको छ?

    A) नयनराज पन्त B) नीलमणि ढुङ्गाना C) त्रिरत्न मानन्धर D) रेग्मी रामराज

    ७. शीतकालिन ओलम्पिक, २०२२ कुन देशले आयोजना गर्‍यो?

    A) Germany B) China C) UK D) Japan

    ८. सगरमाथाको अंग्रेजी नामाकरण ‘Mount Everest’ भनी कहिले गरिएको थियो?

    A) सन् १८५० B) सन् १८६५ D) सन् १९७५ D) सन् १९८०

    ९. विश्वमा सर्वप्रथम हरित गृहका अवधारणा ल्याउने व्यक्ति को हुन?

    A) वेरिन जीन फेरियर B) आर्थिनस B) कार्ल होल D) डा.थोमस मिज

    १०. दिगो विकासका १७ लक्ष्यमध्ये १३औं स्थानमा राखिएको लक्ष्य कुन हो?

    A) Climate Action B) Clean Water C) Life On Land D) Gender Equality

    ११. नेपालमा घाँसे मैदानले ढाकेको क्षेत्रफल कति हो?

    A) ११.९ प्रतिशत B) ११.१० प्रतिशत C) १२.२ प्रतिशत D) ११.८ प्रतिशत

    १२. ‘PMTCT’ केसँग सम्बन्धित छ ? विचार गरी सहि उत्तर छनोट गर्नुहोस्।

    A) कालाजार रोगको रोकथाम,
    B) क्षयरोगरोगको रोकथाम,
    C) आमाबाट बच्चामा सर्ने ज्क्ष्ख् को रोकथाम,
    D) हात्तिपाइले रोगको रोकथाम,

    १३. लुई पाश्चर वैज्ञानिकको जन्म कहिले भएको थियो ?

    A) २७ डिसेम्बर १८२२ फ्रान्स B) २७ डिसेम्बर १८२२ इटाली C) २७ डिसेम्बर १८२१ फ्रान्स D) २८ डिसेम्बर १८२२ इटाली

    १४. एउटा साधारण वयस्कको सामान्य श्वासप्रश्वास दर कति हुनुपर्दछ?

    A) १४ पटक प्रतिमिनेट B) १५ पटक प्रतिमिनेट C) १६ पटक प्रतिमिनेट D) १३ पटक प्रतिमिनेट

    १५. पानीमा घुल्ने भिटामिन कुन-कुन हुन्?

    A) भिटामिन ए र बी B) भटामिन इ र के C) भटामिन ए र डी D) भटामिन बी र सी

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100