सिंहदरवारमा नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु - Chaitanya News
  • 2026-05-19
  • 00:49:31
  • सोमबार,जेठ ०४, २०८३
  • सिंहदरवारमा नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु

    सिंहदरवारमा नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु

    काठमाडौं– सिंहदरवारमा नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ। सिंहदरवारमा सुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुनेछ।

    शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ।

    साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तारसहितका विषयमा पनि छलफल हुनेछ।