निर्वाचित भएलगत्तै संसद् भवन पुगे रामचन्द्र पौडेल - Chaitanya News
  • 2026-06-28
  • 18:55:36
  • आइतबार,आषाढ १४, २०८३
  • निर्वाचित भएलगत्तै संसद् भवन पुगे रामचन्द्र पौडेल

    निर्वाचित भएलगत्तै संसद् भवन पुगे रामचन्द्र पौडेल

    काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएलगत्तै रामचन्द्र पौडेल संसद् भवन बानेश्वर पुगेका छन्।

    निर्वाचित पौडेलको पक्षमा पाँच सय ६६ मत खस्दा सुवास नेम्वाङको पक्षमा दुई सय ६० मत परेको छ। साढे ५ बजे निर्वाचित भएको प्रमाणपत्र दिने निर्वाचन कार्यालयको तयारी छ।