काठमाडौंका मेयर साह र चिनियाँ राजदूतबीच भेटवार्ता , सहरी विकासको सहकार्यबारे छलफल - Chaitanya News
  • 2026-07-05
  • 12:45:29
  • आइतबार,आषाढ २१, २०८३
  • काठमाडौंका मेयर साह र चिनियाँ राजदूतबीच भेटवार्ता , सहरी विकासको सहकार्यबारे छलफल

    काठमाडौंका मेयर साह र चिनियाँ राजदूतबीच भेटवार्ता , सहरी विकासको सहकार्यबारे छलफल

    काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले  नेपालका लागि चिनियाँ राजदूत छन् सोङले लाई भेटेका छन्।

    राजदूत सोङले आज महानगरको कार्यालमा रहेको मेयरको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन्।

    सो क्रममा उनीहरुले सहरी विकासको सहकार्यबारे छलफल गरेको बताईएको छ।

    यसअघि अमेरिकी राजदूतले पनि मेयर साहसँग भेटवार्ता गरेका थिए।