लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार माग [विज्ञापनसहित] - Chaitanya News
  • 2026-05-16
  • 23:28:17
  • शनिबार,जेठ ०२, २०८३
  • लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार माग [विज्ञापनसहित]

    लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार माग [विज्ञापनसहित]

    काठमाडौं- लोकसेवा आयोगले खरिदारमा पदमा विज्ञापन आह्वान गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको हो।

    आयोगले प्रशासन, न्यायलगायत क्षेत्रका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो। उम्मेदवारले चैत १४ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर ददस्तुरको समय भने चैत २१ गतेसम्म रहेको छ।

    आयोगका अनुसार प्रथम पत्रको परीक्षा २०८० भदौ २३ गते तथा दोस्रो र तेतेस्रो पत्रको परीक्षा २०८० कात्तिक १७ र १८ गते हुनेछ।