लोकसेवा उपयोगी सामग्री [५४] - Chaitanya News
  • 2026-05-19
  • 00:49:59
  • सोमबार,जेठ ०४, २०८३
  • १. प्रधानन्यायधिशको मर्यादाक्रम चौथो हो भने पुर्व प्रधानमन्त्रीको मर्यादा क्रम कतिऔं हो?

    A) छैठो B) सातौं C) आठौं D) नवौं

    २. 10/10/10/ के सगँ सम्बन्धित छ?

    A) परिवार नियोजन B) जलवायु परिवर्तन C) बाघको संख्या दोब्बर गर्ने D) मानव अधिकार

    ३. विश्वको सर्वाधिक उचाइमा रहेको वैज्ञानिक प्रयोगशाला पिरामिड कुन देशमा रहेको छ?

    A) चिन B) अमेरिका C) बोलिभिया D) नेपाल

    ४. कुन देशले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोड्ने घोषणा गरेको छ?

    A) चीन B) अमेरिका C) जापान D) रसिया

    ५. देहायका कुन अन्तर्राष्ट्रिय संस्थाको झण्डाको पृष्ठभुमि (Background) को रगं White छ?

    A) संयुक्त राष्ट्रसघं B) सार्क C) एशियान D) बिमस्टेक

    ६. नेपालको वैदेशिक सहायता गर्ने पहिलो राष्ट्र कुन हो?

    A) अमेरिका B) वेलायत C) जापान D) चीन

    ७) लाकड जातिको मुख्य वसोवास स्थान कहाँ हो?

    A) मुगु B) दार्चुला C) बैतडी D) जाजरकोट

    ८. Extended Credit Facility कुन अन्तर्राष्ट्रिय संस्थाले उपलब्ध गराउने कर्जा सहयोग हो?

    A) एशियाली विकास बैंक B) विश्व बैंक C) चिनियाँ एक्जिम बैकं D) अन्तर्राष्ट्रिय मुन्द्रा कोष

    ९. नेपाल सहायता समूहको स्थापना कहिले भएको हो?

    A) सन् १९६६ B) सन् १९६९ C) सन् १९७३ D) सन् १९७६

    १०. निर्वाचन आयोगले चितवन जिल्ला निर्वाचन क्षेत्र २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन कहिले गर्ने भएको छ?

    A) वि.सं.२०८० वैशाख १० B) वि.सं.२०८० वैशाख १२ C) वि.सं.२०८० वैशाख १३ D) वि.सं.२०८० वैशाख १४

    ११. काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (डाईपोर्ट) लजिस्टिक हबका रूपमा कहिलेदेखि सञ्चालनमा ल्याइएको हो?

    A) वि.सं. २०७९ माघ २७ B) वि.सं. १०७९ माघ २८ C) वि.सं. १०७९ माघ २९ D) वि.सं. १०७९ माघ २६

    १२. छोरीलाई दाईजोको रुपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ?

    A) मगंर B) राई C) चेपाङ D) लिम्बु

    १३. विश्वको शून्य डिग्री अक्षांस र शून्य डिग्री देशान्तर बिन्दु कुन महासागरमा अवस्थित छ?

    A) प्रशान्त महासागर B) हिन्द महासागर C) सुमेरु महासागर D) आन्ध्र महासागर

    १४. बेलायतको औद्योगिक क्रान्तिबाट आविष्कार भएका यन्त्रहरु क्रमश कुन कुन हुन?

    1. Flying Shuttle 2. Water Frame 3. Power Loom 4. Spinning Jenny

    A. 1-2-3-4 B. 4-1-2-3 C. 3-1-4-2 D. 1-4-2-3

    १५. निम्न लिखित भनाई विचार गर्नुहोस्? कुन भनाई सही छ।

    १. पत्र मञ्जुषा Letter Box को प्रचलन फ्रान्सबाट भएको हो।
    २. प्रताप मल्लका पालामा नेपालमा आउने पादरी ग्रोवर थिए।

    A) १ मात्र ठीक B) २ मात्र ठीक C) दुबै ठीक D) दुबै बेठीक

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100