१. निम्नलिखित जोडा मध्ये गलत जोडा छनोट गर्नुहोस्।
A) विश्वको सवैभन्दा ठूलो ताल – क्यास्पियन सागर
B) विश्वको सवैभन्दा ठूलो ताजा पानीको ताल – सुपेरियर
C) विश्वको सर्वाधिक गहिरो ताल – वैकाल
D) अफ्रिका महादेशमा पर्नेताल – भान
२. Challenger deep प्रशान्त महासागरमा पर्छ भने Ring of fire को अवस्थिति कुन महासागरमा रहेको छ?
A) आन्द्र महासागर B) हिन्द महासागर C) प्रशान्त महासागर D) कुमेरु महासागर
३. विश्वको सबैभन्दा ठूलो सौर्य टेलिस्कोप सेट बनाउने देश कुन हो?
A) America B) China C) Russia D) France
४. मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट कहिले राजिनामा दिएका हुन?
A) 14 December 2022 B) 15 December 2022 C) 16 December 2022 D) 17 December 2022
५. निम्न भनाईहरू र व्यक्ति सम्बन्धमा जोडा मध्ये नमिल्ने जोडा कुन हो?
A) म मरे मुलुक डुब्न्या छैन भिमसेन मर्यो भने मुलुक डुब्न्या छ – रण बहादुर शाह
B) हामी बजिरहरु मध्ये ठुला बुद्धिमान बजिर भिमसेन थापा हुन – जगंबहादुर शाह
C) एउटा भिमसेन नजन्मेको भए नेपाल उहिल्यै हिडिसक्थ्यो – चन्द्र शमसेर
d. Bhimsen was Nepal and Nepal was Bhimsen – हड्सन
६. कथन अध्ययन गरी सही विकल्प छनोट गनुहोस्।
१. सावर छालाको लागि दार्चुला प्रसिद्ध छ।
२. नेपालमा सबैभन्दा बढि पाईने खनिज पदार्थ फलाम हो।
A) १ मात्र ठीक B) २ मात्र ठीक C) दुवै ठीक D) दुवै बेठीक
७. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ?
A) गोरखा B) बाग्लुङ C) पर्वत D) बझाङ
८. सबैभन्दा पातलो वस्तु कुन हो?
A) फुलाएको बेलुन B) प्लाष्टिक C) क्यार्क्स D) साबुनको फिंज
९. Cryosphere शब्द के सँग सम्बन्धित छ?
A) जलवायु परिवर्तनले समुन्द्रमा परेको प्रभाव
B) जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव
C) पृथ्वीको मध्ये भाग
D) पृथ्वीको सबैभन्दा भित्रको भाग
१०. ईन्द्रेणीमा सातवटा रंगमध्ये बीचमा कुन रंग रहेको हुन्छ?
A) रातो B) निलो C) हरियो D) पहेंलो
११. Love Wave के सँग सम्बन्धित छ ?
A) भुकम्प B) ज्वालामुखी C) सुनामी D) कुनै पनि होइन
१२. कथन अध्ययन गरी सही विकल्प छनोट गर्नुहोस्।
१. सावर छालाको लागि दार्चुला प्रसिद्ध छ।
२. नेपालमा सबैभन्दा बढी पाइने खनिज पदार्थ फलाम हो।
A) १ मात्र ठीक B) २ मात्र ठीक C) दुबै ठीक D) दुबै बेठीक
१३. तीन गजुर भएको शिवालय मन्दिर नेपालको कुन जिल्लामा अवस्थित छ?
A) चितवन B) मकवानपुर C) धादिङ D) भक्त्तपुर
१४. Mobile game PUBG सम्बन्धमा कुन कथन सही छ ?
१. यसका डिजाईनर ब्रेन्डन ग्रेन हुन्।
२. यसको पुरा रुप एबिथभच ग्लपलयधलक द्यबततभि न्चयगलमक हो।
A) १ मात्र ठीक B) २ मात्र ठीक C) दुबै ठीक D) दुबै बेठीक
१५. १३२ यात्रु सवार चिनियाँ विमान ‘बोइङ ७३७’ कहिले दुर्घटना भएको हो?
A) २०२२ मार्च २१ B) २०२२ माच २२ C) २०२२ माच २३ D) २०२२ माच २४
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100