नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै - Chaitanya News
  • 2026-05-16
  • 22:41:03
  • शनिबार,जेठ ०२, २०८३
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै

    नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै

    काठमाडौं– आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा भाग लिन यूएई गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदैछ।

    टोली आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

    यूएई भ्रमणका नेपालले चार मध्ये तीन खेलमा जित निकालेको थियो।

    नेपालले ओडिआई मान्यता कायमै राख्न बाँकी चार मध्य अब २ खेल जित्नपर्ने अवस्था छ।