३०१ कर्मचारी एकै पटक बढुवा (नामावलीसहित) - Chaitanya News
  • 2026-07-09
  • 02:33:20
  • बुधबार,आषाढ २४, २०८३
  • ३०१ कर्मचारी एकै पटक बढुवा (नामावलीसहित)

    ३०१ कर्मचारी एकै पटक बढुवा (नामावलीसहित)

    काठमाडौं- स्वास्थ्य सेवा विभागका ३०१ कर्मचारी एकै पटक बढुवा भएका छन्। शनिबार विभागले २९७ अहेव र चार ल्याब असिस्टेन्टको स्तर वृद्धि गरेको हो।

    हाल उनीहरू चौथोबाट पाँचौँ तहमा बढुवा भएका छन्।