नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक एनासी नियुक्त - Chaitanya News
  • 2026-06-05
  • 12:56:12
  • शुक्रबार,जेठ २२, २०८३
  • नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक एनासी नियुक्त

    नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक एनासी नियुक्त

    काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गरेको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि एन्फा मुख्य प्रशिक्षकको लागि दर्खास्त आव्हान गरेको थियो।

    एन्फाले आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिक रुपमै उपस्थित भएका एक मात्र मुख्य प्रशिक्षक एनासीलाई नियुक्त गरेको हो।