आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित - Chaitanya News
  • 2026-07-02
  • 07:37:05
  • बिहिबार,आषाढ १८, २०८३
  • आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

    आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं – आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बैठक बस्ने भएको छ ।

    संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

    फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।