नेपाल प्रहरीका १३९ इन्स्पेक्टरको काज सरुवा, को–कहाँ पुगे ? (सूचीसहित) - Chaitanya News
  • 2026-05-16
  • 20:24:46
  • शनिबार,जेठ ०२, २०८३
  • नेपाल प्रहरीका १३९ इन्स्पेक्टरको काज सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

    नेपाल प्रहरीका १३९ इन्स्पेक्टरको काज सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं –  नेपाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।

    काज सरुवा भएकाहरुलाई तोकिएको स्थानमा खटाउन समेत सम्बन्धित निकायलाई निर्देशन गरिएको छ ।

    हेर्नुस् काज सरुवा सूची: