प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने - Chaitanya News
  • 2026-05-09
  • 23:14:27
  • शनिबार,बैशाख २६, २०८३
  • प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने

    प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने

    काठमाडौँ – संघीय संसद अन्तर्गतको तल्लो सभा प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

    राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।