गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-06-25
  • 02:21:33
  • बुधबार,आषाढ १०, २०८३
  • गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

    गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । उनी गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुनेछन् ।

    दाहाल दिलबहादुर रम्तेलको स्मृति सभामा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाट गर्न पालुङटार जाने भएका छन् ।

    गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।