लोकसेवा आयोको लिखित परीक्षा तालिका सार्वजनिक - Chaitanya News
  • 2026-10-29
  • 05:09:20
  • बुधबार,कार्तिक १२, २०८३
  • लोकसेवा आयोको लिखित परीक्षा तालिका सार्वजनिक

    लोकसेवा आयोको लिखित परीक्षा तालिका सार्वजनिक

    काठमाडौं– लोकसेवा आयोगले लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ।

    आर्थिक वर्षमा २०७८–७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९–८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ।

    आयोगले द्वितीय श्रेणी (प्रावधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत, तृतीय श्रेणीको अधिकृत पद, र नायब सुब्बा वा सो सरहका पद लगायत प्रवाधिक र अप्राविधिक पदहरुको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको हो।