धनगढी– सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ।
आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन।