सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह (सूचनासहित) - Chaitanya News
  • 2026-05-09
  • 18:48:53
  • शनिबार,बैशाख २६, २०८३
  • सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह (सूचनासहित)

    सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह (सूचनासहित)

    काठमाडौं –  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर नभएका कर्मचारीलाई हाजिर हुन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै हाजिर हुन नआएका नौ जना प्रहरी कर्मचारीलाई हाजिर हुन आग्रह गरेको हो ।

    कात्तिकदेखि बिना जानकारी हाजिर नभएका उक्त नौजना प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक सात दिभित्र सम्पर्कमा आउन भनेको छ ।

    चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने पनि सूचनामा उल्लेख छ ।

    suchana1677031002 1