महन्थ ठाकुरले भेटे प्रधानमन्त्री प्रचण्डलाई - Chaitanya News
  • 2026-05-09
  • 18:48:03
  • शनिबार,बैशाख २६, २०८३
  • महन्थ ठाकुरले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    महन्थ ठाकुरले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    काठमाडौं– लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न बालुवाटार पुगेका छन।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ।

    भावी राष्ट्रपतिले राजनीति गर्माएका बेला अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन्।