त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन - Chaitanya News
  • 2026-10-29
  • 01:54:17
  • बुधबार,कार्तिक १२, २०८३
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन

    काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन भएको छ। विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन हुँदा अन्तराष्ट्रिय उडान प्रभावित भएको छ ।

    समस्या समाधानका लागि विज्ञ टोलि खटाइएकाले केही समयमै समस्या समाधान हुने अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।