१८३ नर्सहरूको बढुवा (सूचीसहित) - Chaitanya News
  • 2026-11-06
  • 18:48:01
  • शुक्रबार,कार्तिक २१, २०८३
  • १८३ नर्सहरूको बढुवा (सूचीसहित)

    १८३ नर्सहरूको बढुवा (सूचीसहित)

    काठमाडौँ-  स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १८३ कर्मचारीको एकसाथ बढुवा गरेको छ ।

    विभागले ०७९ पुसमा दर्ता भई योग्यता पुगेका चौथोदेखि छैटौँ तहसम्मका कर्मचारीको बढुवा गरेको हो ।