सहसचिवको नतिजा सार्वजनिक [सुचीसहित] - Chaitanya News
  • 2026-05-06
  • 12:43:29
  • बुधबार,बैशाख २३, २०८३
  • सहसचिवको नतिजा सार्वजनिक [सुचीसहित]

    सहसचिवको नतिजा सार्वजनिक [सुचीसहित]

    काठमाडौं- लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगले २०७९ मङ्सिर २८ देखि पुस ४ गतेसम्म सञ्चालन भएको आन्तरिक प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण, परराष्ट्र र न्याय तथा सरकारी वकिलतर्फको नतिजा सार्वजनिक गरेको हो।