नेपाललाई छैठौं सफलता, कुशल भुर्तेलले पनि विकेट लिए - Chaitanya News
  • 2026-05-06
  • 11:51:15
  • बुधबार,बैशाख २३, २०८३
  • नेपाललाई छैठौं सफलता, कुशल भुर्तेलले पनि विकेट लिए

    नेपाललाई छैठौं सफलता, कुशल भुर्तेलले पनि विकेट लिए

    काठमाडौं- काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले छैठौं सफलता हात पारेको छ।

    नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिएका हुन्।

    यो समाचार तयार पार्दासम्म स्कटल्याण्डले २५ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएर खेलिरहेको छ।