२८ उपसचिवको सरुवा (को कहाँ) - Chaitanya News
  • 2026-10-28
  • 23:52:30
  • बुधबार,कार्तिक १२, २०८३
  • काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशास मन्त्रालयले २८ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले फागुन ३ गते सूचना जारी गर्दै सरुवा गरेको हो।

    शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी नपाएका उपसचिवहरूलाई बुधबार सरुवा गरिएको हो।