निजामती कर्मचारीहरूलाई वैदेशिक अध्ययन/तालिमको अवसर (सूचनासहित) - Chaitanya News
  • 2026-05-06
  • 10:54:13
  • बुधबार,बैशाख २३, २०८३
  • निजामती कर्मचारीहरूलाई वैदेशिक अध्ययन/तालिमको अवसर (सूचनासहित)

    निजामती कर्मचारीहरूलाई वैदेशिक अध्ययन/तालिमको अवसर (सूचनासहित)

    काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक तालिम तथा अध्ययनका लागि दरखास्त आह्वान गरेको छ ।

    छात्रवृत्ति समितिको ३५९ बैठकले विभिन्न मित्रराष्ट्रबाट नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्रदान गरिने तालिमका लागि दरखास्त आह्वान गरेको हो ।

    मन्त्रालयले मन्त्रालय,अन्तर्गत र स्थानीय तहमा (स्थानीय तहको हकमा मन्त्रालयले सञ्चालन गर्ने सेवा समूहको हुनुपर्ने) कर्मचारीबाट दरखास्त मागिएको हो ।

    सूचना अनुसार अस्ट्रेलियन अवार्ड २०२४ का लागि आगामी चैत्र १ गतेसम्म र मास्टर्स प्रोग्रामका लागि ५ फागुनभित्रै आवेदन पठाइसक्नुपर्नेछ ।

    हेर्नुस् सूचना: