परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्‍वात्राबीच सिंहदरबारमा भेट - Chaitanya News
  • 2026-05-15
  • 13:07:57
  • शुक्रबार,जेठ ०१, २०८३
  • परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्‍वात्राबीच सिंहदरबारमा भेट

    परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्‍वात्राबीच सिंहदरबारमा भेट

    काठमाडौं– परराष्ट्रमन्त्री विमला राई पौड्याल र भारतीय विदेश सचिव विनय मोहन क्‍वात्राबीच भेटवार्ता भएको छ। परराष्ट्र सचिवस्तरीय बैठकपछि क्‍वात्रा परराष्ट्र मन्त्री पौड्याललाई भेट्न सिंहदरबार पुगेका थिए।

    भेटका क्रममा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका बारेमा छलफल भएको हो। विदेश सचिव क्‍वात्रा आज बिहान काठमाडौं आएका हुन्। गत वर्ष परराष्ट्र सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा भएको थियो।