लेलेप केन्द्रविन्दु बनाएर गयो ४.८ म्याग्निच्युडको भूकम्प - Chaitanya News
  • 2026-05-06
  • 08:50:50
  • बुधबार,बैशाख २३, २०८३
  • लेलेप केन्द्रविन्दु बनाएर गयो ४.८ म्याग्निच्युडको भूकम्प

    लेलेप केन्द्रविन्दु बनाएर गयो ४.८ म्याग्निच्युडको भूकम्प

    काठमाडौं- ताप्लेजुङमा सोमबार सबेरै भूकम्पको धक्का महसुस गरिएको छ।

    बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    यो परकम्प नभई नयाँ भूकम्प हो। भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।