१. तल दिइएको भनाईबारे विचार गर्नुहोस् र सहि भनाई पत्ता लगाउनुहोस्।
१. वर्षभन्दा दिन लामो भएको ग्रह शुक्र हो।
२. नोभा ९ल्यखब० चिसिएर बनेको ठूलो रातो पिण्डलाई च्भम न्ष्बलत भनिन्छ।
३. पृथ्वी सूर्याबाट टाढा रहेको विन्दुलाई एभचष्जभष्यिल भनिन्छ।
A) १ र ३ मात्र सहि B) ३ मात्र सहि C) १ र २ मात्र सहि D) माथिका सबै सहि छन्
२. दक्षिणी धुर्वीय महासागरको नामले चिनिने महासागर कुन हो?
A) कुमेरु महासागर B) सुमेरु महासागर C) हिन्द महासागर D) प्रशान्त महासागर
३. हिमालपारिको जिल्ला मनाङको सिङ्गरखर्कमा रहेको कजिन सारा ताल समुद्र सतहबाट कति उचाइमा अवस्थित छ?
A) ५००१ मिटर B) ५००२ मिटर C) ४००२ मिटर D) ५०१२ मिटर
४. तलका भनाई विचार गर्नुहोस्।
A) समुद्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर भनिन्छ।
B) हिन्द महासागर एसियाको दक्षिणमा अवस्थित छ।
C) हिन्द महासागरलाई तेलको महासागर उपनामले चिनिन्छ।
D) हिन्द महासागरको सबैभन्दा गहिरो भाग जाभा ट्रेन्च हो।
माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस्।
A) सबै ठीक B) A, B, C गलत D सही
C) B गलत A, C, D ठीक D) D गलत A, B, C ठीक
५. ताल्चा विमानस्थल मुगु जिल्लामा छ भने तुम्लिङटार विमानस्थल कुन जिल्लामा रहेको छ?
A) मुस्ताङ B) झापा C) कैलाली D) संखुवासभा
६. सगरमाथा आरोहणका सम्बन्धमा तलका भनाई विचार गर्नुहोस्।
A) सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने महिला नेपालकी लाक्पा शेर्पा हुन्।
B) लाक्पा शेर्र्पाले वि.सं. २०७६ जेठसम्ममा सगरमाथाको १२ पटक आरोहण गरिसकेका छन्।
C) सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही कामीरिता शेर्पा हुन्।
D) कामीरिता शेर्पाले वि.संं. २०७६ जेठ १६ गते सगरमाथको २४ औं पटक सफल आरोहण गरेका थिए।
माथिका भनाइमध्ये कुन सही हो?
A) सबै सही B) A, B, C मात्र C) A, C मात्र D) A मात्र
७. जर्मनीले कुन राष्ट्रमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्धको सुरुवात भएको थियो?
A) पोल्याण्ड B) बेलायत C) रुस D) जापान
८. नेपालको कुन संरक्षण परियोजना विश्वकै उत्कृष्ट बन्न सफल भएको छ?
A) रुपाताल संरक्षण एकीकृत विकास परियोजना B) ध्वाँसे चितुवा संरक्षण परियोजना
C) माछा संरक्षण परियोजना D) माथिका कुनै पनि होइन
९. नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो?
A) वीर अस्पताल B) शुक्रराज ट्रपिकल अस्पताल C) पाटन अस्पताल D) आम्दा अस्पताल
१०. कविवर माधवप्रसाद घिमिरेलाई कहिले राष्ट्रकविको उपाधि प्रदान गरियो?
A) वि.सं. २०६० असोज ९ B) वि.सं. २०६० असोज १० C) वि.सं. २०६० असोज ११ D) वि.सं. २०६० असोज १२
११. तलका भनाई विचार गर्नुहोस्।
A) राउटेले बोल्ने भाषालाई खाम्ची भनिन्छ।
B) नोबेल पुरस्कारका लागि नेपालबाट सिफारिस भएका व्यक्ति मदन कुमार भण्डारी हुन्।
C) थारु जातिले लगाउने काठको जुत्तालाई पोलो भनिन्छ।
D) शेर्पा जातीले लगाउने परम्परागत जुत्तालाई दोचा भनिन्छ।
माथिका भनाईहरुमध्ये गलत भनाई कुन हो ?
A) A गलत B) B गलत C) C गलत D) D गलत
१२. २० धारासहित मानव अधिकारको विश्वव्यापी घोषणापत्र ग्ल्इ को महासभाले कहिले पारित गर्यो?
A. 1948 Dec 10 B. 1948 Dec 11 C. 1948 Dec 12 D. 1948 Dec 13
१३. नेपालमा सर्वप्रथम सुशासनको अवधारणा कुन योजनादेखि अगाडि सारिएको हो?
A) ८औं योजना B) ९औं योजना C) १० औं योजना D) ११औं योजना
१४. सरकारले नेपालका सात ओटै प्रदेशमा कम्तीमा कति बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति लिएको छ?
A) १ हजार विघा B) २ हजार विघा C) ३ हजार विघा D) ४ हजार विघा
१५. वि. सं. २०७९ मा महानगर प्रमुखहरुको सम्मेलन कहाँ सम्पन्न भयो?
A) पोखरा B) काठमाडौं C) भरतपुर D) धरान
लोकसेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question)का लागि अत्यन्त उपयोगी रहेको छ ।)
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100