अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै - Chaitanya News
  • 2026-06-23
  • 13:42:10
  • मंगलबार,आषाढ ०९, २०८३
  • अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

    अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं –  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

    सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन ।