सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लिए शपथ - Chaitanya News
  • 2026-06-30
  • 13:01:40
  • मंगलबार,आषाढ १६, २०८३
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लिए शपथ

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लिए शपथ

    कैलाली– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका छन्।

    मुख्यमन्त्रीमा नियुक्ति संगै आजै नेपाली कांग्रेस र समाजवादीबाट एक–एक जना मन्त्री नियुक्ति भएका छन्।